
कैलाली उद्योग वाणिज्य संघको उपाध्यक्ष ९वाणिज्य०मा केशवराज जोशी निर्विरोध निर्वाचित भएका छन् । सुरेन्द्र राठीको प्यानलबाट उम्मेदवारी दिएका जोशी निर्विरोध भएका हुन् ।

निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार उपाध्यक्ष वाणिज्यमा पुष्पराज कुँवरको प्यानलबाट उम्मेदवारी दिएका गगन केसीले उम्मेदवारी फिर्ता लिएसँगै जोशी निर्विरोध भएका हुन् ।
यस्तै कुँवर प्यानलबाट सदस्यका उम्मेदवार विवेक शर्माले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28