क्वारेन्टिनबाट घर फर्किदा मृत्यु भएका युवकको कोरोना परीक्षणका लागि स्वाब प्रयोगशालामा
2020/06/23, 9:07
कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएपछि कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब धनगढी स्थित प्रयोगशालामा छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको सोमवार साँझ मृत्यु भएकोमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा मंगलवार प्रयोगशलामा परिक्षण हुदैछ ।
मंगलवार उनको कोरोनाको परिक्षणको रिर्पोट आउदैछ । आईतवार मात्रै घर पठाईएकोमा सोमवार वडा नम्वर ५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाईएको थियो ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/08/14, 3:07
2022/05/27, 7:01
2020/06/24, 1:55
2020/10/31, 9:55
2022/10/24, 6:34