
जिल्ला समन्वय समिति कैलालीमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका पदमबहादुर कलेल १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत ल्याए ।

उपप्रमुखमा माओवादीका खगराज भुसालले १३ मत ल्याएर जित हात पारे । एमालेका राजेन्द्र खनालले १२ मत ल्याए । कैलाली जिससमा कांग्रेस-माओवादी-एसले तामेल गरेका थिए । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल भएको थियो । सत्ता गठबन्धनका १२ र एमाले, नागरिक उन्मुक्तिको पनि १२ मत थियो ।
भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपालिका देवीदत्त उपाध्यायले मतदान गर्न पाएनन् । धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार गोपाल हमालले गठबन्धनमा मत दिएका छन् । उनको मत गठबन्धनमा गएसङै गठबन्धन गठबन्धनको १३ र एमाले नगरिक उन्मुखको १२ मत भएको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/14, 10:16
2022/02/07, 1:27
2023/02/20, 5:41
2020/11/10, 3:58