
कैलालीमा मलामी गएका एक पुरुषको नहरमा डुबेर मृत्यु भएको छ। जिल्लाको मोहोन्याल गाउँपालिका वडा नम्बर ३ बस्ने ३६ वर्षीय गंग सकारीको मृत्यु भएको हो।

आफन्तको मलामी गएका उनको रानीजमरा सिचाई आयोजनाको नहरमा नुहाउँने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिसापानीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/14, 10:16
2022/02/07, 1:27
2023/02/20, 5:41
2020/11/10, 3:58