एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष रतन थापालाई तीन दिने स्पष्टिकरण सोधेको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध अन्तर्घातको आरोपसहित अध्यक्ष रतन थापालाई जिल्ला इन्चार्ज नारदमुनि रानाले असार ५ गतेको मितिमा अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन् ।
उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/14, 4:06
2021/01/19, 10:33
2023/09/01, 1:26