पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्धमा धनगढीमा राँके जुलुस प्रदर्शन
2022/06/21, 11:54
सरकारले पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको विरुद्धमा कैलालीको धनगढीमा राँके जुलुस प्रदर्शन गरिएको छ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको धनगढी नगर कमिटीले मूल्यवृद्धिको विरुद्धमा राँके जुलुस प्रदर्शन गरेको हो ।
धनगढीको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी राखे जुलुस प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर अध्यक्ष अभिषेक लोक थानले जानकारी दिए ।
आइतबार नेपाल आयन निगमले पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ मूल्य बढाएको थियो।अन्य पेट्रोलियम पदार्थको मूल्य पनि भारी मात्रामा बढाइएको छ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/14, 4:06
2021/01/19, 10:33
2023/09/01, 1:26