
कैलालीमा थप ४६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज भएको परीक्षणमा कैलालीका ४६ जनामा संक्रमण पुष्टि भएको हो।

उनका अनुसार जिल्लाको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना र भजनीकी १९ बर्षीय महिला र कैलालीकी ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो।
योसंगै कैलालीमा संक्रमितको सङख्या तीन सय ८७ पुगेको छ। कैलालीमा तीन जना संक्रमितको मृत्यु भईसकेको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 2:16
2020/12/25, 5:23
2021/07/31, 10:25
2022/04/28, 3:52
2023/05/28, 11:49