
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकी पाँच बर्षिया बालिका र उनका बुवामा कोरोना पुष्टि भएको छ। तीन साताअघि उनीहरु भारतको दिल्लीबाट घर फर्केका थिए।

क्वारेन्टाईनमा रहेका उनीसहित बाबुआमामा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाईएको थियो।
पीसीआर रिर्पोटमा बाबुछोरीमा कोरोना देखिएको हो भने संगै भारतबाट आएकी आमाको रिपोर्ट नगेटिभ आएको छ।

आमाबाबुकै काखमा बसेर दिल्लीदेखि झण्डै चार सय किलोमिटर दुरीको यात्रा गरेकी ती बालिका अहिलेसम्म आमाबाबुसंगै बस्दै आएका छिन्।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/12, 8:29
2020/11/27, 10:33
2021/02/28, 4:33
2021/09/29, 7:00
2022/08/21, 1:59