
कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ मा आज ३८ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा गोदावरीका ४४ जनामा कोरोना पुष्टि भएकोमा वडा नम्वर १२ का मात्रै ३८ जना रहेका हुन् ।

वडा नम्वर १२ का १३ जना महिला र २५ जना पुरुषमा कोरोना देखिएको हो । अन्य ६ जनाको भने ठेगाना खुलेको छैन । उनीहरुले परिक्षणका क्रममा अधुरै सुचना भरेकोले ६ जना कुन वडाका हुन भनेर पत्ता लगाउन समस्या भएको हो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/12, 8:29
2020/11/27, 10:33
2021/02/28, 4:33
2021/09/29, 7:00
2022/08/21, 1:59