
नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति तथा नेपाली काग्रेस बिपीका नेता कर्णबहादुर मल्लले शेरबहादुर देउवासँग चुनाव लड्ने बताएका छन्। उनले नेपाली काँग्रेसका सभापति तथा प्रधनमन्त्री शेरबहादुर देउवासंग संघीय चुनाावमा डडेल्धुराबाट उम्मेदवारी दिने बताएका हुन्।

एक टेलिभिजनलाई अनतर्वार्ता दिदै उनले देउवासँग चुनाव लड्ने घोषणा गरे। पार्टीको अधिवेशन तथा स्थानीय तहको निर्वाचनमा सभापति देउवाले गरेको अपहेलनाका कारण पनि देउवाविरुद्द चुनाव लड्ने उनको भनाइ छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39