
सुदूरपश्चिम प्रदेशको महाकालीसँगै अन्य नदीहरूमा मंगलबार पानीको बहाव बढ्ने पूर्वानुमान छ।

अबका तीन दिनसम्म महाकाली–परिगाउँको जलसतह उल्लेख रुपमा बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै प्रमुख नदीहरू कर्णाली चिसापानी र पश्चिसेतीको सतह सामान्य बढ्ने समेत महाशाखाले जानकारी दिएको छ।

महाशाखाले अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला भएर बग्ने यी नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/05, 9:43
2021/11/11, 1:17
2022/10/24, 6:36