
दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–२ थामुमा घाँस काट्दै गर्दा भीरबाट लडेर ४२ वर्षीय मानमती भट्टको मृत्यु भएको हो।

सोमबार बिहान घर नजिककै खरबारीमा घास काटिरहेकी भट्टको भीरबाट लडेर मृत्यु भएको वडाअध्यक्ष माधवराज भट्टले जानकारी दिए। मृतक भट्टका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् भने उनका एक छोरा र एक छोरी छन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/27, 5:35
2024/11/26, 4:43