
डडेल्धुराको आलिताल गाउँपालिका– ३ स्थित तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले समातेको छ। वनको समितिको खातामा रहेको २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

शुक्रबार मडैसँगै समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। कार्यालयका अधिकृत रामविचारी ठाकुरका अनुसार मडैले भ्रष्टाचार गरेको स्विकार गरेका छन्। उनीमाथि अनुसन्धान भइरहेको छ।
बिहीबार राति नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले अध्यक्ष मडैलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलेका पनि थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19