
डडेल्धुरामा एक युवकको शव फेला परेको छ। मंगलबार बिहान आलिताल गाउँपालिका–४ घरेलु बस्ने २२ वर्षीय शेरबहादुर मडैको शव झुन्डिएको अवस्थामा फेला परेको आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टले बताएका छन्।

अहिले इलाका प्रहरी कार्यालय जोगबुढाको टोली आएर शवको स्थलगत अनुसन्धान गरिएकोे उनले बताएका छन्। मृतक मडैको घरमा डेढ वर्षीया छोरा र श्रीमती छिन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08