गोदावरी नगर सभा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्धारा बहिष्कार (भिडियो सहित)
2020/06/24, 4:01

गोदावरी नगरपालिकाको पाँचौ नगर अधिवेशनलाई काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । भएको नगर अधिवेशनको उद्घाटन सकिन लाग्दा उनीहरु हलबाट बाहिरिएका छन् ।

नेपाली काँग्रेसबाट निर्वाचित वडा नम्बर २ का वडा सदस्य कमल कडायतले नगरपालिकाको बजेट बाँडफाँड प्रति आफुहरुको असहमति रहेको बताए । नगरपालिकाले वडामा जाने बजेट सिलिङ नबढाएको, नगरपालिकामा डल्लो बजेट राख्ने योजना बनाएको र सिलिङ बनाउँदा आफुहरु सँग सल्लाह नगरेकाले काँग्रेसबाट निर्बाचित जनप्रतिनिधिले हरुले बहिष्कार गरेको कडायतको भनाई छ ।
नगरपलिकाका नगर प्रमुखले एकलौटी ढंगले बजेट छुट्याएको काग्रेंसबाट निर्वाचित जनप्रतिनिधिको आरोप रहेको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26