
डडेल्धुरा जिल्ला सदरमुकाम बागबजार क्षेत्रका पसलहरूको अनुगमन गरि म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट गरिएका छ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार बजार अनुगमन गरि १७ हजार ७६० रूपैयाँका अखाद्य वस्तु नष्ट गरिएको हो।
बागबजारको बसपार्क किनारका पसलहरूमा अनुगमन गर्दा चक्लेट, पाचक, काजु, छोरा, सौप, धनिया, पाउडर, जिरा पाउडर, चाउचार, बिस्कुट, टमाटर केचअपलगायत सामग्री म्याद गुज्रिएका भेटिएका थिए।

म्याद नागेका अखाद्य वस्तु बरामत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हेमप्रसाद ढकालले बताए।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19