
डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ।

प्रहरीका अनुसार जिल्लाको सायल गाउँपालिका-६ का शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता दल गाउँस्थित ठुली खोलामा बगेर बेपत्ता भएकी थिइन्।
उनको शव अहिले भर्खरै फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ। स्थानीय र प्रहरीले आइतबार बेपत्ता भएकी बालिकाकाको खोजी गरिरहेको थियो।

दिदीसँग गोरु गोठाला गएकी सीता खोला तर्ने क्रममा बगेकी बताइएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 10:57
2021/02/07, 4:59
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49