
कञ्चनपुरको महाकाली नदीमा एक बालिका बेपत्ता भएकी छन्। दोधारा चाँदनी नगरपालिका–७ की दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिका नदीमा बेपत्ता भएकी हुन्।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा बालिकाको खोजीमा खटिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/06, 11:26
2020/10/08, 2:16
2021/05/01, 10:33
2021/11/21, 1:13
2022/10/01, 2:07