
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

जिल्लाको बेलौरी नगरपालिका–९ मा सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय भिकारी रानाको मृत्यु भएको प्रहरीले जानएको छ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:55
2021/06/29, 3:30
2022/03/03, 7:02
2023/03/27, 12:05