डोटी- डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारत घर भएका राजकुमार नामले चिनिने अन्दाजी २२ वर्षीय पुरुष रहेका छन् ।
घाइतेको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । गए राति १० बजे कुलपातेबाट दिपायल तर्फ आउँदै गरेको से२प ८२ ०५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय दिपायल डोटीले जनाएको छ ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2023/02/08, 5:31
2021/02/22, 3:51
2021/09/23, 12:47
2021/01/11, 7:28