
धनगढी: बझाङको जयपृथ्वी राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ। गएराति आएको वर्षाका कारण छबिसपाथिभेरा-१ जालेबगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको बताइएको छ।

सडक अवरुद्ध हुँदा बिहानैदेखि जिल्ला भित्रने र बाहिरिने सवारीसाधन ठप्प भएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी जागेश्वर भण्डारीले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 11:06
2021/09/10, 11:47
2022/07/18, 5:57
2020/08/28, 6:42