
धनगढी- कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्ता गाउँ डुबान परेको छ । गयरातीदेखि परेको वर्षाले कटैनी नदीमा बाढी आउँदा सो बस्ती डुवानमा परेको हो ।

बाढीले छटकपुर बसन्ताको ५० बढी घरमा बाढी पसेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्र बमले जानकारी दिए ।

त्यसैसरि बाढीले बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँका केही घर डुबानमा परेको छ । बाढीले वडा कार्यालय जाने बाटो पनि डुबाएको छ । उता कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिकाका विभिन्न गाउँ डुबानमा परेका जनाइएको छ ।
तस्विर: विकास रत्गैंया
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11