
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महाकाली अस्पतालबाट सुत्केरी महिला तथा शिशुलाई निःशुल्क एम्बुलेन्समा घरसम्म पु¥याएर नगर क्षेत्रभित्रका गर्भवती तथा सुत्केरी महिलालाई निस्शुल्क एम्बुलेन्स सेवा कार्यक्रमको शुभारम्भ गरिएको हो ।
भीमदत्त नगरपालिका–७ र भीमदत्त नगरपालिका–९ का सुत्केरी महिला र शिशुलाई घरसम्म पु¥याएर निस्शुल्क एम्बुलेन्स सेवा कार्यक्रम शुभारम्भ गरिएको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11