
डडेल्धुरा - नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टको नाम डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुबैमा सिफारिस भएको छ । आगामी मंसिर४ गते हुने निर्वाचनको लागि डडेल्धुराको प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्र क मा उम्मेदवार बन्नका लागि भट्टको नाम सिफारिस भएको हो।

नेकपा माओवादी केन्द्रको जिल्ला कार्य कमिटीले भट्ट लगायत प्रदेश क्षेत्र ‘क’मा जिल्ला अध्यक्ष मानसिंह माल, कुन्ती जोशी, औँशी सहकारी ९अमर बोगटी० को नाम सिफरिस गरिएको छ। ‘ख’मा लक्ष्मण सिंहको नाम प्रदेश कमिटिलाई सिफारिस गरेको हो । गठबन्धन भएको खण्डमा भट्ट प्रदेश क्षेत्र क बाट चुनाव लड्ने र यदी गठबन्धन नभएको खण्डमा प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने दाउमा माओवादी केन्द्रले नेता भट्टको नाम दुईतर्फ सिफारिस गरीएको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39