
धनगढी -सुदूरपश्चिमको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी डाक्टर निरज अर्याललाई दिइएको छ ।

मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सहमतीका आधारमा सचिव स्तरीय निर्णयबाट अर्याललाई आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी दिइएको जानकारी दिए ।
अर्याल सेती प्रादेशिक अस्पतालको कन्सल्टेन्ट रेडियोलोजिष्टका रुपमा समेत कार्यरत छन् । मन्त्रालयले यसअघि पनि २०७७ असोजमा अर्याललाई निमित्त प्रमुखमा रुपमा पठाएको थियो तर सेवा समूह नमिलेको भन्दै मुद्दा परेपछि उनी जिम्मेवारी मुक्त भएका थिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2023/01/27, 12:40
2024/12/18, 12:00
2021/04/17, 9:35