
धनगढी - कैलालीको क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका नेता क्षितिज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्।

मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि भण्डारीले सङ्घको प्रतिनिधि सभाको पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
भण्डारीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिनिधि सभामा उम्मेदवारी दिने जनाएका हुन्। पार्टीका अन्य नेताहरू नेतृत्वसँग टिकट माग्न काठमाडौँ धाउन लागेको आरोप लगाउँदै आफू जनतामाबिच रहेको दाबी गरे।

पार्टी नेतृत्वले टिकट दिने विश्वास गर्दै उनी चुनावको तयारीमा जुटेका छन्।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55