
धनगढी- कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पुनर्वास नगरपालिका- ८ को जनजागरण सामुदायिक वनमा सोही ठाउँ बस्ने ३९ वर्षीया गंगादेवी जैशीको शव भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले बिहीबार घाँस काट्न गएकी महिला शुक्रबार मृत भेटिएको जानकारी दिए ।

उनका अनुसार मृत्युुको कारण भने खुलेको छैन । मृतकको शव परीक्षणपछि आफन्तले बुझेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55