
डोटी- डोटीमा बलात्कारको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जोरायल गाउँपालिका–२, डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीधरले ती महिलालाई घरनजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09