कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते एक जनाको उपचारको क्रममा आज बिहान ज्यान गएको छ ।
गए राति ११ बजेतिर बत्ती बाल्ने क्रममा करेन्ट लागेका गौरीगङ्गा नगरपालिका ५ अण्डैया शिविरका वर्ष ४० का गणेश सिजाली मगरको ज्यान गएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/02, 12:32
2021/09/07, 5:47
2022/07/13, 12:20
2023/11/22, 3:59
2020/09/03, 7:47