
कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–८ बाट सोही ठाउँको चौगुर्दी बस्ने २० वर्षीय सञ्जय लुहारलाई १४४ ट्याबलेट नाईट्रोभेटसहित बुधबार साँझ पक्राउ गरेको प्रहरीले बताएको हो।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको बताइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/19, 10:29
2021/08/19, 2:15
2022/06/06, 5:10
2023/09/01, 1:22