सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले कैलालीमा नमुना मतदान तथा मतदान केन्द्रको निरीक्षण गरेको छ । मत बदर हुन नदिन नमुना मतदान तथा मतदान केन्द्रको निरीक्षण गरिएको हो। नमुना मतदानमा प्रतिपालिकामा ५० जनाभन्दा बढी सहभागी थिए ।
मंसिर ४ मा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मत बदर हुन नदिन नमुना मतदान गरिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए । मतदानलाई सभ्य, भयरहित र निष्पक्ष बनाउन मतदान केन्द्रको निरीक्षण गरिएको उनीहरूले बताए ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/02, 12:32
2021/09/07, 5:47
2022/07/13, 12:20
2023/11/22, 3:59
2020/09/03, 7:47