
बैतडीको पञ्चेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाको वडा नम्बर ४ आमचौरास्थित प्रसिद्ध कैलपाल धुरामा मेला लाग्ने हुँदा आज सार्वजनिक बिदा दिइएको हो।

गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिइएको जनाएको थियो। गाउँपालिकाभित्रका सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थामा बिदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज जोशीले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/17, 1:52
2021/10/30, 11:31
2024/03/04, 4:52