धनगढीको एक मतदानस्थल नजिकै बम विस्फोट भएको छ । धनगढीको शारदा मावि मतदानस्थल नजिकै बम विस्फोट भएको हो ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखा परेको छ । विप्लवका कार्यकर्ताले देशभर आतङ्क मच्चाइरहेका छन् ।
नेपाली सेनाको टोलीले हालसम्म कैलालीका विभिन्न ८ मतदानस्थल नजिकै राखिएका विस्फोटक पदार्थ निष्क्रिय पारेको छ ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/02, 12:32
2021/09/07, 5:47
2022/07/13, 12:20
2023/11/22, 3:59
2020/09/03, 7:47