दार्चुलामा चुनाव विरोधी गतिविधि गरिरहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ।
जिल्लाको लेकम गाउँपालिका–१ सर्मोलीबाट सोही ठाउँका २३ वर्षीय जीवन विष्ट र २६ वर्षीय सुरेन्द्र विष्टलाई प्रहरीले समातेको हो।
जीवन नेकपाको युवा संगठनका केन्द्रिय सदस्य हुन् भने सुरेन्द्र नेकपाका जिल्ला सदस्य हुन्। उनीहरुलाई बडिपुर माध्यमिक विद्यालय सर्मोली मतदान केन्द्रबाट पक्राउ गरिएको थियो।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/02, 12:32
2021/09/07, 5:47
2022/07/13, 12:20
2023/11/22, 3:59
2020/09/03, 7:47