धनगढी जेसीजको अध्यक्षमा मोहनराज ओझा चयन भएका छन् । शनिबार भएको धनगढी जेसिजको ४० औ अधिवेशनबाट ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
जेसिजको कार्यकारिणी उपाध्यक्षमा मनिस कुँवर र जनार्दन बम, उपाध्यक्षमा दिनेश भट्ट, डिल्लीराज भण्डारी, डम्मर ऐरी, नरेश ओझा, महासचिवमा महेश्वर ओझा र कोषाध्यक्षमा अरुण सिंह चयन भएका छन् ।
यस्तै कानुनी सल्लाहकारमा नरेश धामी चयन भएका छन भने तालिम संयोजक लोकराज भट्ट छन् ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/24, 4:44
2020/09/23, 11:10
2022/01/02, 10:54
2023/01/17, 1:56