कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर २ सिल गरिएको छ । १६ जनामा कोरोना संक्रमण देखिएपछि आईतबारदेखि एक हप्ताका लागि वडा सिल गरिएको हो । थप संक्रमण फैलिन नदिन वडा सिल गरिएको वडाध्यक्ष जयनारायण जोशीले जानकारी दिए ।
संक्रतिको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणका लागि नमूना संकलन गरिने उनले बताए । संक्रमितहरुलाई वडाको बालकल्याण आधारभूत विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा राखिएको छ ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2022/08/15, 1:45
2023/12/19, 10:39
2020/05/24, 8:01
2020/09/23, 4:22
2021/04/20, 4:54