सुदूरपश्चिम प्रदेशमा उपसभामुखको पदका लागि नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको छ । सत्ता समिकरण दलले उन्मुक्तिलाई उपसभामुख दिने प्रस्ताव गरेको हो ।
उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने तर, सरकारमा नजाने निर्णय गरेसंगै उपसभामुख कुन दलको बन्ने टुङ्गो छैन ।
उपसभामुख पदबारे उन्मुक्तिले साँझसम्म निर्णय गर्ने छ प्रदेश सभा सदस्यले भने उनीहरूले सो पदमा दाबी नगरे सत्ता समिकरण भित्र छलफल गरेर टुङ्गो लाग्छ ।
प्रदेशमा सभामुख नेकपा माओवादी केन्द्रको सहमति भएको छ
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/24, 4:44
2020/09/23, 11:10
2022/01/02, 10:54
2023/01/17, 1:56