
शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) भजनीको स्थानान्तरण गरिएको छ । भजनी नगरपालिका ५ लालबोझिमा नव निर्मित शसस्त्र प्रहरी बल नेपालको नगरपालिकाका प्रमुख शेर बहादुर चौधरी, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैधनाथ बाहिनी अत्तरिया बाहिनीपति शसस्त्र प्रहरी नायव महानिरीक्षक हरि शंकर बुढाथोकीले संयुक्त रुपमा उदघाटन गरेका छन ।

भजनी नगरपालिका १ मा नेपाल टेलिकमको टावर संगै रहेको बिओपीलाई लालबोझिमा स्थानान्तरण गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटरका गणपती शसस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले जानकारी दिए ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/20, 12:42
2020/08/28, 7:33
2021/08/13, 2:15
2022/05/26, 2:12
2023/03/22, 11:48