नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सभामुख चयन प्रक्रियाको नयाँ विकल्प दिनुपर्ने बताएका छन् । उनले सभामुख चयन प्रक्रियामा दुवै उम्मेदवार अस्वीकृत भएपछि सोही प्रक्रिया दोहोर्याउन लम्बिने भएकाले विकल्प आवश्यक रहेको बताएका हुन् ।
दुई उम्मेदवार काँग्रेसका मानबहादुर रावल र माओवादीका भीमबहादुर भण्डारीले बिहीबारकै जस्तै २ गतेसम्म कसैले बहुमत पाएनन् भने के गर्ने ? भन्ने प्रश्न गर्दै उनले भने, अनि केही प्रक्रियालाई दोहोर्याउनै जाने हो रु नयाँ विकल्प चाहियो। अस्वीकृत भएपछि किन दोहोराउने त्यही प्रणाली ?
संविधानमा पनि यसबारे केही नभएकोले सदनमा सभामुख चयनको बाटो खोल्नुपर्ने उनको भनाई रहेको छ ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/24, 4:44
2020/09/23, 11:10
2022/01/02, 10:54
2023/01/17, 1:56