
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका हुन्।

भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकबाट भएको निर्वाचनमा विजयी भएका हुन्। आज नै प्रदेश सभाको उपसभामुखका लागि निर्वाचन हुने तयारी छ। सत्ता साझेदारी दलले यहाँ उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परेको छ।
नागरिक उन्मुक्तिले भने आफ्नो माग पूरा नभएसम्म तत्काल सरकारमा सहभागी नहुने बताएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 10:14
2021/02/12, 8:26
2021/09/14, 1:56
2022/07/28, 5:48