नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको रिहाईको प्रकृया शुरु भईसकेको बताएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले रिहाइको प्रकृया शुरु भईसकेको बताउदै कारागारमा रहेका रेशम चाँडै रिहा हुने विश्वास व्यक्त गरिन ।
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा सात जना प्रहरी र एक नाबालकको हत्या भएको घट्नामा अदालतले दोषी ठहर गर्दै रेशम लगायतका व्यक्तिलाई सजाय सुनाएको थियो ।
अदालतको फैसलापछि रेशम लगायतका व्यक्तिहरु कारागारमा सजाय काटिरहेका छन् । नागरिक उन्मुक्ति पार्टीले रेशमको रिहाईलाई बटम लाईन बनाउदै सरकारलाई समर्थन गरेको थियो ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/24, 4:44
2020/09/23, 11:10
2022/01/02, 10:54
2023/01/17, 1:56