
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको रिहाईको प्रकृया शुरु भईसकेको बताएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले रिहाइको प्रकृया शुरु भईसकेको बताउदै कारागारमा रहेका रेशम चाँडै रिहा हुने विश्वास व्यक्त गरिन ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा सात जना प्रहरी र एक नाबालकको हत्या भएको घट्नामा अदालतले दोषी ठहर गर्दै रेशम लगायतका व्यक्तिलाई सजाय सुनाएको थियो ।
अदालतको फैसलापछि रेशम लगायतका व्यक्तिहरु कारागारमा सजाय काटिरहेका छन् । नागरिक उन्मुक्ति पार्टीले रेशमको रिहाईलाई बटम लाईन बनाउदै सरकारलाई समर्थन गरेको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 10:14
2021/02/12, 8:26
2021/09/14, 1:56
2022/07/28, 5:48