
नेपाल तरुण दल कैलालीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नीराजन खड्कालाई दिइएको छ । नेपाल तरुण दल कैलालीका अध्यक्ष दीपेन्द्र बम जनप्रतिनिधिमा निर्वाचित भएपछि खड्कालाई जिम्मेवारी दिइएको हो ।

कैलाली गाउँपालिका वडाध्यक्ष र काँग्रेस कैलाली जिल्ला कार्यसमितिमा निर्वाचित भएपछि तरुण दलमा समय दीन नसक्ने भन्दै खड्कालाई जिम्मेवारी दिएका हुन । जिल्ला अध्यक्षको जिम्मेवारी पाएपछि खड्काले तरुण दलको काम उचाइमा रहने गरी काम गर्ने बताए । उनी विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै आएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54