यातायात व्यवस्था कार्यालय धनगढीमा भिडभाड हुन थालेपछि नियन्त्रण गर्न बैंक काउन्टर स्थापना गर्न माग गरिएको छ । सुन्दरपश्चिम यातायात प्रालि धनगढीले बैंक काउन्टर स्थापना गर्न अनुरोध गरेको हो ।
सवारी साधनका कागजपत्र नविकरणका लागि यातायात व्यवस्था कार्यालयमा लामो समयसम्म सामाजिक दुरी समेत कायम नगरी लाईन बस्नुपर्ने बाध्यता रहेको सुन्दरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए । जसकारण कोरोनाको जोखिम बढेकाले बैंक काउन्टर थप गरी भिडभाडलाई नियन्त्रण गर्न माग गरिएको उनले बताए ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2022/08/15, 1:45
2023/12/19, 10:39
2020/05/24, 8:01
2020/09/23, 4:22
2021/04/20, 4:54