
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलको पद ३० दिनमै गुमेको छ । नागरिक उन्मुक्तीले विस्वासको मत नदिंदा आजको प्रदेश सभा बैठकमा रावलले बहुमत पुर्याउन सकेनन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो।

टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने भन्दै अडान थापेको नागरिक उन्मुक्ति पार्टीका कारण पुर्ण हुन नपाउदै सुदूरपश्चिम सरकार ढलेको हो ।
संविधानको धारा १६८ को उपधारा २० बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54