सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री जिम्मेवारी नै नपाएर विना विभागिय मन्त्रीकै हैसियतमा प्रदेश सरकारबाट बाहिरिएका छन् ।
पुस २७ गते नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा बनेको सरकारमा नेकपा माओबादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्ट र नकपा एमालेका तर्फबाट सन्तोष थापाले विना विभागिय मन्त्रीमाभ नियुक्त भएका थिए ।
एक महिनासम्म विना विभागिय मन्त्रीकै रुपमा बसेका दुवै मन्त्री बिहीबार मुख्यमन्त्रीले विश्वासको मत नपाएसंगै पद गुमाएका हुन् । विना विभागीय मन्त्रीका रुपमा सपथ खाएका उनीहरुले सरकारी गाडी बाहेक अन्य कुनै पनि सेवा पाएका थिएनन् ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/19, 10:46
2021/01/29, 3:45
2022/03/05, 12:08
2023/03/29, 1:42