
धनगढी - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमल बहादुर शाहको सपथ लगतै प्रदेशमा दुई जना नवनियुक्त मन्त्रीहरुले जिम्मेवारी समालेका छन । बिज्ञापन नेकपा (एकृकीत समाजबादी)का तर्फ बाट नरेश शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समालेका छन भने नेपाली कांग्रेसका तर्फबाट प्रकाश देउवाले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी आज बाट समालेका छन ।


2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54