
बाजुरा जिल्लामा थप १९ जनामा कोरोना पुष्टि भएको छ । बुढीगंगा नगरपालिकामा १६ जना जगन्नाथ गाउँपालिकामा १ जना बुढीनन्दा नगरपालिकामा २ जना गरी १९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा भएको परिक्षणमा बुढीगंगा नगरपालिकाका १६ जना र जगन्नाथ गाउँपालिका १ तथा बुढीनन्दा नगरपालिकाका १ जना रहेका छन भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट बुढीनन्दा नगरपालिकाकै एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।


2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00