सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। मुख्यमन्त्री शाहले आफू समग्र सुदूरपश्चिम प्रदेशको भाग्य र भविष्यका रुपमा काम गर्ने दाबी गरे।
उनले सत्तापक्ष र विपक्षीका सांसदहरुलाई आफूलाई मतदान गर्न अपिल गरे। उनले संघीयतालाई मजबुत बनाउने गरी काम गर्ने विश्वास पनि व्यक्त गरे। प्रदेश र संघीयताका बारेमा आएका नकारात्मक कुरालाई निस्तेज पार्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने अठोट पनि गरे।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/03, 12:54
2022/12/30, 12:30
2021/07/08, 5:32
2022/03/14, 12:51