
बाजुरा - बाजुरामा बिद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार बडीमालिका नगरपालिका ६ कोर्ध फडील्लाकी ६ वर्षीय कमला बडुवालको आज बिहान बिद्यालय जाने क्रममा भिरबाट लडेरमृत्यु भएको हो।

उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा कक्षा १ मा अध्ययनरत रहेकी थिइन्। बिद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिडेकी थिइन्। कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16