कैलालीको धनगढीमा निशुल्क क्यान्सर रोग परिक्षण शिविर आयोजना हुने भएको छ । धनगढीको चटकपुरमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा शिविर आयोजना हुने भएको हो ।
नेपाल अर्बुद रोग निवारण संस्था धनगढी कैलालीको आयोजना तथा नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश र कैलाली उद्योग बाणिज्य सघको सहयोगमा शिविरको आयोजना हुन लागेको हो ।
स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिका अध्यक्ष महेश जोशीले मंगलबार बिहान ९ बजेबाट शिविरको आयोजना हुन बताए ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/08/14, 3:07
2022/05/27, 7:01
2023/08/04, 7:59
2020/10/19, 2:16